बर्दिबास — स्थानीय तहमा पारदर्शिता र सुशासन कायम गर्न विकास पत्रकारिता अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। बर्दिबास नगर पत्रकार सञ्जालद्वारा आयोजित अन्तरक्रियामा स्थानीय जनप्रतिनिधि र पत्रकारहरूले सहकार्यमा जोड दिएका छन्।